Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दै

नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दै छ । बैठक पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने छ । मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ । यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने बर्तौलाको भनाइ छ ।