Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नवराज सुवेदी नजरबन्द बाट मुक्त भएसँगै पुरानै जिम्मेवारीमा फर्किए

नवराज सुवेदी नजरबन्द बाट मुक्त भएसँगै पुरानै जिम्मेवारीमा फर्किए

काठमाडौँ । नवराज सुवेदी नजरबन्द बाट मुक्त भएसँगै पुरानै जिम्मेवारीमा फर्किएका छन् । सुवेदीलाई प्रहरीले नजरबन्द गरेपछि आन्दोलनको संयोजन जगमान गुरुङले गर्दै आएका थिए ।

मंगलबार संयोजक नवराज सुवेदीको नजरबन्द फुकुवा भएपछि राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समितिको संयोजकको दायित्त्व सुवेदीले बहन गरेको गुरुङले बताएका छन । उनले आफूले कार्यवाहक संयोजक रहँदाका बखत कार्यक्रमहरूलाई सफल पार्न सहयोग गर्नेप्रति आभार व्यक्त गरेका छन् ।