Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविलाई थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ जारी

रविलाई थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा आज  सुनुवाइ भइरहेको छ ।

भैरहवा कारागारमा रहेका लामिछाने  शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

रबि लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।