Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविलाई रातारात पक्राउ गर्न सरकारलाई हतारो,बेडरूमभित्रै पसेर काटियो पूर्जी

रविलाई रातारात पक्राउ गर्न सरकारलाई हतारो,बेडरूमभित्रै पसेर काटियो पूर्जी

रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले निवासबाटै शुक्रवार राति पक्राउ गरेको छ । उच्च अदालतले आदेश दिएको केहीबेरमै प्रहरी रविको बुढानिलकण्ठस्थित निवास पुगेर पक्राउ गरेको हो ।

लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेकै केही समयमै प्रहरीले नियन्त्रण गरेको हो । उनलाई राति नै प्रहरीले पक्राउ गरेको थियो । हिजो उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । आज उनलाई भैरहवा लैजाने तयारी गरिएको छ । यता सभापतिको बेडरूमभित्रै पसेर पूर्जी लेखिएकोमा रास्वपाको भर्त्सना गरेको छ ।