काठमाडौँ । दुर्गा प्रसाईँले प्रदर्शनकारीलाई अराजक बनाएर तीनकुनेबाट बाहिरिएका छन् ।
प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्न लाग्दा प्रसाई निजी गाडीमा बसेर बाहिरिएका हुन् । उनी प्रदर्शनकारीलाई उक्साउँदै एक घरभित्र सटरमा बसेका थिए ।