Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समाजवादी मोर्चाले मुख्य सडकमै स्टेज बनाउँदै (तस्बिरहरू)

समाजवादी मोर्चाले मुख्य सडकमै स्टेज बनाउँदै (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ । त्यसका लागि अहिले मञ्च निर्माणको काम भइरहेको छ ।