Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यका धुम्म [तस्बिर]

उपत्यका धुम्म [तस्बिर]

काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षादेखि हिमपातसमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभागमा वर्षा भएको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । काठमाडौँ उपत्यकाका केही ठाउँमा बिहान हल्का पानी परेको थियो । त्यसबाहेक धुम्म रहेको छ । भिजिबिलिटी निकै कम छ । मौसम धुम्म भएको छ ।

[caption id="attachment_67298" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67299" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67300" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67301" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67302" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67303" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67304" align="alignnone" width="2560"] default[/caption]

[caption id="attachment_67305" align="alignnone" width="2560"] default[/caption]