Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री के पी शर्मा ओली आज किन पोखरा जाँदै छन् ?

प्रधानमन्त्री के पी शर्मा ओली आज किन पोखरा जाँदै छन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार पोखरा जाने भएका छन । उनी पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेको बताइएको छ ।

पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाउको छ । बिहान ११ गते पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।