Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

के पी ओली भन्दा छिटो देउवा भारत किन जाँदै छन् ?

के पी ओली भन्दा छिटो देउवा भारत किन जाँदै छन् ?

काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन बिहिबार भारत जाने देउवाको सचिवालयले जनाएको छ ।

आगामी शुक्रबार र शनिबार हुने सो कार्यक्रम इण्डिया फाउण्डेसनले आयोजना गरेको हो । जहाँ विभिन्न देशबाट प्रतिनिधित्व गरेर वक्ताहरु उपस्थित हुने जनाइएको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुने कार्यक्रममा देउवा सहभागि हुने भएका हुन् ।

यस्ता छन् कार्यक्रममा सहभागी हुने वक्ताहरुः