Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिशिर खनालले प्रहरी कुट्ने एमाले नेता जोगाएका गृहमन्त्री किन चाहियो भन्दै जंगीएपछि...

शिशिर खनालले प्रहरी कुट्ने एमाले नेता जोगाएका गृहमन्त्री किन चाहियो भन्दै जंगीएपछि...

काठमाडौँ । रास्वपाले गृहमन्त्री रमेश लेखकको भूमिकाप्रति प्रश्न उठाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने अनेराश्ववियुका विद्यार्थीलाई अनुसन्धान गर्ने हिम्मत समेत नरहेको बताए।

उनले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हत्कडी लगाएर १५ दिन डुलाउने ? उनले आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न गरे।

https://www.facebook.com/share/v/19mPmwvNbr/