Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ शक्ति पार्टीको महाधिवेशन आजदेखि सुरु,महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने

नयाँ शक्ति पार्टीको महाधिवेशन आजदेखि सुरु,महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने

काठमाडौँ । नयाँ शक्ति पार्टीको महाधिवेशन आजदेखि सुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले बताउँदै आएको छ ।