माघ १८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन्।
उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
उनले सभामुखसमक्ष बुझाएको निवेदनमा अदालतले आफूलाई थुनामुक्त गरेको उल्लेख गरेका छन् । लामिछानेृ संगै सभामुखको कायाृलयमा आधि दर्जन नेता पुगेका छन् । उप सभापतिद्वय डिपी अर्याल, स्वर्णीम वाग्ले , सांसद सन्तोस परियार, बिराजभक्त श्रेष्ठ, चन्दा कार्की, मनिस झा, निशा डाँगी लगायतका रास्वपा नेताहरु संगै पुगेका छन् ।
रास्वपाका सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो। लामिछानेमाथी सहकारी ठगी , संगठीत अपराध र सम्पत्ति सुद्धिकरणको मुद्धा लागे पछि सभामुखले उनलाई संसदबाट निलम्बन गरेका थिए । यता रास्वपाले भने लगातार लामिछानेलाई निलम्बन फुकुवा गर्न माग गर्दै आएको छ । लामिछाने केसहि समयमै सभामुखलाई भेट्न जाने भउका हुन् । ८४ दिन कास्की हिरासतमा बसेका लामिछाने ६५ लाख धरौटिमा रिहा भएका थिए । भने काठमाडौँबाट ६० र रुपन्देशीबाट १ करोढ रुपयौँ धरौटि तिरेर निश्किएका थिए ।
आज हिरासतबाट निश्कीय पछि पहिलोृ पटक लामिछाने सभामुख भेट्न पुगेका हुन् । उनी हिरासत मुक्त भए पनि औपभारीक कुनौ कार्यक्रममा देखिएका छैनन् भने कसै संग भेटबार्ता समेत गरेका छैनन। इउता रास्वपाले आज लामिछानेको बिषयमा जोडतोडका साथ आवाज उठाउने तयारी गरेको छ । रास्वपाले सरकारले लामिछाने माथी प्रतिथशोध साँधेको बताउँदै आएको छ । आज पनि रास्वपाका नेता संसदमा कडा रुपमा प्रस्तुत हुदे छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको मा ग गरेका हुन् ।
उनले आफूविरुद्ध परेको मुद्दाबाट धरौटीमा रिहा भइसकेको हुँदा सांसद पदबाट निलम्बन गर्न नहुने माग राखेका छन् । यस विषयमा रास्वपाले आज बस्ने संसद् बैठकमा समेत कुरा उठाउने भएको छ । रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ । सिंहदरबार पुगेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने गरेका छन् । ांसद सोविता गौतमले आज संसदमा दलको तर्फबाट बोल्ने भउकी छिन् । आज बाट संसदको हिउँदे अभिबेशन सुरु हुदै छ । अबिधेशन सुरु भए संगै आज शिर्ष नेताहरुश्रले सम्बोधन गर्ने तयारी गरेका छन् ।, त्यसमा सोविताले रास्वपाको तर्फबाट सम्बोधन गर्न लागेकी हुन् ।