Jul 28 2026 | २०८३, श्रावण १२ गते
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने आज बुटवल पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल गएका हुन् । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ
© 2026 All right reserved to laligurash.com
By