Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादी केन्द्रले आब्हान गर्यो विपक्षी दलहरुको संयुक्त बैठक

माओवादी केन्द्रले आब्हान गर्यो विपक्षी दलहरुको संयुक्त बैठक

काठमाडौँ । माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।