Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हिरासत मुक्त भएसँगै रवि लामिछानेले के भने ?

हिरासत मुक्त भएसँगै रवि लामिछानेले के भने ?

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने हिरासतबाट मुक्त भएसँगै प्रतिक्रिया दिएका छन । उनले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ ‘धेरै लडाईं बाँकी नै छ ।’ उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् । ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’

उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।