Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै

रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । कास्की जिल्ला अदालतले आजदेखि लामिछानेको बयान लिन लागेको हो । सहकारी संस्थाको रकम हिनामिना गरेकोसहित तीन मुद्दा दायर भएका छन ।  सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूको थुनछेक बहस सुरु हुनेछ ।

प्रहरीले रवि लगायतले  सूर्यदर्शन  सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगीमा मुद्दा दायर गरेको हो । यस्तै रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि दायर भएको छ । सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूको थुनछेक बहस सुरु हुनेछ ।

प्रहरीले रवि लगायतले  सूर्यदर्शन  सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगीमा मुद्दा दायर गरेको हो । यस्तै रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि दायर भएको छ ।