Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ

सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ

काठमाडौँ । अभियन्ता भरत जंगम पक्राउ परेका छन् सहकारी ठगीको आरोपमा उनी पक्राउ परेका हुन ।

काठमाण्डौको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाण्डौ महानगरको पत्र र पीडितको जाहेरीसमेत परेपछि प्रहरीले हिजो उनलाई पक्राउ गरेको हो ।

जंगम सहकारीका पूर्वअध्यक्ष र रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पूर्व उपाध्यक्ष हुन् । पीडितले उनीहरुविरुद्ध काठमाण्डौ महानगरमा निवेदनसँगै प्रहरीमा जाहेरीसमेत दिएका थिए ।