Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५९ पुग्यो

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५९ पुग्यो

काठमाडौं । इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

त्यस्तै, अन्य ३० जना बाढीमा परेर बेपत्ता भएका हुन् । थुप्रै शहर प्रभावित हुँदा १ हजार बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गरिएको जनाइएको छ ।

करिब १ हजारको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।