Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकामा हैजाका विरामी बढ्दै, यस्ता छन् रोकथामका उपाय

उपत्यकामा हैजाका विरामी बढ्दै, यस्ता छन् रोकथामका उपाय

काठमाडौँ । हैजाका बिरामी भेटिने क्रम बढिरहेको छ । उपत्यकाको फरक–फरक नौ ठाउँमा १२ जना हैजाका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयको जानकारी छ ।

यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए ।

फरक–फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि उपत्यकामा हैजा फैलिएको हुनसक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षण लगायतका कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हैजा के हो र कसरी सर्छ ? यस रोगबाट कसरी बचिन्छ र रोकथामका उपाए के–के हो ?

हामीले हैजा रोग सम्बन्धी डाक्टर सँग गरिएको अन्र्तबार्ता  ः