Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दक्षिण अफ्रिकाको नाइट क्लबमा १७ युवाको मृत्यु

दक्षिण अफ्रिकाको नाइट क्लबमा १७ युवाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ।

के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए।