Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा थप ६० जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा थप ६० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार ३ सय ७७ नयाँ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घन्टामा ६० बिरामीको मृत्यु भएको छ भने २ हजार ४ सय ९६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म भारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८०१ पुगेको छ।