Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि तनाब ,श्रीमान बिनोदले समेत भेट्न पाएनन्,सफल भएन अप्रेसन

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि तनाब ,श्रीमान बिनोदले समेत भेट्न पाएनन्,सफल भएन अप्रेसन

काठमाडौँ : लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का र बिनोद खड्का झन्डै ३ बर्ष पछि आफ्नो गाउँमा गएर दशैँ तिहार मनाएर काठमाडौँ फर्किसकेका छन । बिगत लामो समयदेखि बिरामी अनिताको अप्रेशनको लागि फेरी काठमाडौँ फर्केका थिए भने यति बेला अनिताको अप्रेसन भैसकेको छ । तर अप्रेसन सफल भएन ।

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ । यसै बिषयलाइ लिएर अनिताका श्रीमान् र दिदि सग गरिएको कुराकानी तल हेर्नुहोला

[embed]https://youtu.be/KkpHhNP2Z2M[/embed]