Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झ्यालमा पर्दा छकी गायिका सुमन थापा ठुलो दुर्घटनामा परेपछि मिडियामा,भन्छिन:म बाच्छु भन्ने आसै थिएन

झ्यालमा पर्दा छकी गायिका सुमन थापा ठुलो दुर्घटनामा परेपछि मिडियामा,भन्छिन:म बाच्छु भन्ने आसै थिएन

काठमाडौं : लोकप्रिय गीत झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर सवारी दुर्घटना पछी पहिलो पटक मिडियामा आएकी छिन् । अनुहारमै गम्भीर चोट लागेपछि उनि अस्पताल भर्न भएकी थिइन। कृतिपुर अस्पतालमा भर्ना भएकी सुमनको अहिलेको अबस्था भने सामान्य रहेको उनले लालीगुराँस डटकमलाइ जानकारी दिईन।

दिउँसोको समयमा बबरमहलमा स्कुटीमा आफ्नो गन्तव्यतिर हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी थिइन। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छ

झ्यालमा पर्दा छ गीतबाट उनि एकाएक सबैको मन मुटुमा बस्न सफल भएकी गायिका हुन्।अहिले सुमनले गाएका धेरै दोहोरीहरु युटुबको ट्रेनिङमा परेको हुन्छ।उनि सबैको प्यारी गायिका हुन्। नेपाली लोक संगीतले रुचाईएकि गायिका सुमनको यो अबस्था भए संगै सबै शुभचिन्तक चिन्तित थिए भने उनको स्वास्थ्य अहिले सामान्य छ ।

दुर्घटना पछिको उनीसंगको पहिलो अन्तरबार्ता हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस