Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिरामी अनिता खड्काको ठुलो अप्रेसन गर्न हस्पिटल लादै गर्दा बिनोद खड्का भक्कानिएर रोए , उनको सफल उपचारको लागि सबैले प्राथना गरिदिनुहोला

बिरामी अनिता खड्काको ठुलो अप्रेसन गर्न हस्पिटल लादै गर्दा बिनोद खड्का भक्कानिएर रोए , उनको सफल उपचारको लागि सबैले प्राथना गरिदिनुहोला

कमल सरगम-काठमान्डौ।लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का र बिनोद खड्का झन्डै ३ बर्ष पछि आफ्नो गाउँमा गएर दशैँ तिहार मनाएर काठमाडौँ फर्केका छन् । बिगत लामो समयदेखि बिरामी अनिताको अप्रेशनको लागि फेरी काठमाडौँ फर्केका छन् । एयरपोर्टमा भेटिएका अनिता बिनोदले अब थप १ क्रिटिकल अप्रेशनको लागि फर्केको बताउछन् । बिरामी अनिता खड्काको ठुलो अप्रेसन गर्न हस्पिटल लादै गर्दा बिनोद खड्का,उनकी दिदि र आमा भक्कानिएर रोए ।

दशैंको मुखैमा स-परिवारनै घर गएका घाटीको उपचारको लागि फेरी काठमाडौँ आएका छन् ।अझै उपचार न सकिए संगै अनितालाई गाउँबाट आउदा बिनोदकी दिदि रुदै भन्छिन ‘अब पनि अझै खुसि बनाएर लान पाइयोस् ,यो क्रिटिकल उपचारको लागि सबैले प्राथना गरिदिनुहोला ’।

लामो समयदेखि अस्पतालमा उपचार गरिरहेकी अनिताको अबस्था कस्तो छ भनेर धेरै दर्शकले बुझ्न खोजेका हुन्छन तर उनलाई कस्तो छ भन्ने जानकारी पक्कै दर्शकलाई दिईएकै छन अनिताको परिवारले। अनिताको अवस्था केहि हद सम्म बदलिएको छ।