Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमृत सापकोटाले आफ्नी श्रीमतीलाई दिए सोच्दै नसोचेको उपहार

अमृत सापकोटाले आफ्नी श्रीमतीलाई दिए सोच्दै नसोचेको उपहार

काठमाण्डौ, पछिल्लो समय धेरै चर्चामा आएका गाएक अमृत सापकोटा आजभोली मेला ,महोत्सवमा निकै ब्यस्त छ्न । हामीले अमृत सापकोटा र उनकी श्रीमतीसँग गरेको कुराकानी अनुसार उनि बैबाहिक सम्बन्धमा बाधिएको ४ बर्ष पुरा भएर ५ बर्ष लागेको थियो । अमृत सापकोटा आफ्नो गीतको अन्तर्वार्ता दिने क्रममा रेडियो धादिङ् पुगेका थिए । अन्तर्वार्ता दिनेक्रममा सुनिता बाग्दास संग भेट भएको थियो अनि भेट भएको २ महिना पुरा नहुदै त्यो भेट बिबाहमा परिणत भयो ।

अन्तरजातीय बिबाह घर समाजले के भन्ला भन्ने प्रश्न मनमा राखेर घर समाजले स्वीकार्र्छ स्वीकार्दैन धेरै कुराको सामना गर्दै यो जोडी अगाडी बढ्यो । दुबैजनाको रुची कलाकारिता तर्फ भएको कारण पनि मन ,बिचार मिलेर भेट भएको छोटो समयमा नै बिबाहमा परिणत भयो । अहिले साथमा २९ महिनाकी छोरी पनि छिन । श्रीमान श्रीमती दुवै जना दोहोरि कलाकार यो भन्दा केई समय अगाडी पछेउरीको फुर्को नामक गित बजारमा ल्याएका थिए ।

यो गीतले पनि धेरै चर्चा र दर्शकको साथ पाएका थिए । अझ अर्को रोचक कुरा हिजो आफ्नो बिबाहको ५ औ बर्षगाठमा अमृत सापकोटाले आफ्नी श्रीमतीलाई उसले कल्पना पनि नगरेको कुरा उपाहार दिएका छन । उपाहार के थियो ? र अन्य पारिवारिक भलाकुसारी ,दु:ख संघर्षका कुरा गर्दै भिडियो अन्तर्वार्ता लिएका छौ । अन्य धेरै कुरा थाहा पाउनका लागि तल दिइएको भिडियो लिंक हेर्न नाछुटाउनुस ।

https://youtu.be/ma1fv1pIAyU