Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पशुपति शर्माले पहिलोपटक भाबुक हुदै दिए अन्तरबार्ता,कलाकार बनेर कोठा भाडा समेत तिर्न गाह्रो हुने पिडा पोखे

पशुपति शर्माले पहिलोपटक भाबुक हुदै दिए अन्तरबार्ता,कलाकार बनेर कोठा भाडा समेत तिर्न गाह्रो हुने पिडा पोखे

नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा अन्तरबार्ता दिएका छन।बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका हुन।नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।

करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।हेरौ पशुपति शर्मा संग कमल सरगमले गरेको यो बिशेष कुराकानी