चर्चित युटुबर सोनिका रोकायाले बिहे गर्न केटा खोज्दै आयो यस्तो भिडियो

  • -लालिगुराश सम्बाद दाता
  • सोम, बैशाख ३०, २०७६

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले भिडियो मार्फत बोलेकी छिन।

    सोनीका बेला बेलामा बिभिन्न बिषयले भाइरल हुने गर्छिन।उनले प्रयोग गर्ने शब्दहरुले बेला बेलामा बिबाद ल्याउने गरेको हुन्छ भने केहि बिषयले त् समाजलाई बिकृति तिर पनि भित्राएको पाइन्छ तर पछिल्लो समय भने सोनीका सो मार्फत सामाजिक बिषयलाइ बढी ध्यान दिएकी छिन हेरौ उक्त भिडियोमा रहेको केहि रमाईलो व्यक्तिगत बिषयहरु :

    यसमा तपाइको मत

    ट्वीटर

    Uncategorized बाट अन्य

    वर्षौ हराएकी चर्चित गायिका विष्णु माझि माथि “अनुसन्धान”(भिडियो)

    काठमाडौँ- बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको आवाज हो । नेपाली लोक संगीतका बादसाह सबैका मनका ढुकढुकी बहुचर्चित गायिका विष्णु माझी र नव गायक अशोक बिकको सुमधुर आवाज रहेको धुन...

    ‘कुम्भ करण’ को ट्रेलर यस्तो बन्यो (भिडियो सहित )

    जेठ १७ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक गौरव पहरी, भोलाराज सापकोटा र अभय बरालको साथै नायिका निशा अधिकारीलाई फिचर गरिएको छ भने...

    श्रीमानले बिदेशमा दुख गरेर कमाएको पैसा मैले सबै सके अब मर्छु भन्दै रुदै मिडियामा यी महिला

    पछिल्लो समय बिभिन्न रोगले ग्रसित नेपालीहरुको कथा मिडियामा आउने गर्दछ।कतिले आफ्नो कथालाई भित्र भित्रै लुकईरहेका हुन्छन भने कतिले बाध्यताले बाहिर देखाउन खोजेका हुन्छन।यसै क्रममा गङ्गा गुरुङको पनि त्यहि एक पिडित नारीको कथा भित्र जोडिएको...

    मध्यरातमा मसानघाटमा यस्तो अबस्थामा भेटिए रामजी खाड,को हुन् यी युवती?भुत आयो भन्दा भागाभाग

    नेपाली लोक दोहोरीका चर्चित गायक रामजी खाड मध्यरातमा मसानघाटमा भेटिएका छन।एक युवती संग उनि मध्यरातमा भेटिएका हुन्।रामजी मुसुक्क हास्दै मिडियामा देखिएका थिए भने उनलाई आखा तर्दै रहेको अबस्थामा जुनु सुन्दास देखिन्थिन। पछिल्लो समय महँगो लगानीमा...

    लोक गायिका बिमाकुमारी दुरा बर्षौपछि रुदै मिडियामा !श्रीमानबाट दैनिक यातना, यस्तो ठुलो घटना पनि लुकाएर बसेकी रहिछिन बिमाले(हेर्नुहोस)

    नेपाली लोक संगीतकि होनहार गायिका बिमाकुमारी दुरा रुदै मिडियामा देखिएकी छिन।केहि समय अगाडी आफ्नो पारिवारिक अबस्थाले गर्दा मिडिया र गीत संगीत देखिनै टाढा रहेकी थिईन।उनि पछिल्लो समय भने बेला बेलामा मिडियामा आउने गर्छिन। सोहि क्रममा...

    किन लाग्दै छ दिनानुदिन सुनचादीको मूल्य उकालो ? हेर्नुहोस् आजको बजारभाउ …

    काठमाडौं । आज बिहीबार सुनको मूल्य उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार १...

    मौसम गुरुङ र मनिषा मगरको सुमधुर स्वरमा स्मृति मगर र शिशिरको अभिनयमा “लाखौ तारा”गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । धिताल फिल्मस प्रा.लिको प्रस्तुति मनिषा मगरको लोक दोहोरी गित”लाखौ तारा”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मनिष...

    पत्रकार ऋषि धमलाले ठाडै भने ?खोइ सरकार निर्मलाको हत्यारा?नारी दिवसमा सांसद देखि नेताहरु सम्मको खैलाबैला-भिडियो

    नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धि स्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । निर्मला पन्तको बलात्कारीलाई सरकारले...

    टुडिखेलमा ७ दिने निःशुल्क योग तथा प्रवचन हुदैँ

    काठमाडौं फागुन, — काठमाडौंको टुडिखेलमा सात दिने निःशुल्क योग तथा प्रवचन शिविर संचालन हुने भएको छ । मनोक्रान्ती केन्द्र नेपालले आफ्नो ३२ औं स्थापना दिवसको अवसर पारेर यहि फागुन २६ गतेदेखि चैत २ गते...

    यस्ता यस्ता ठाउमा छन् नेपालमा भूमिगत यौन अखडा ? हेर्नुहोस स्ट्रिङ अप्रेसन….

    काठमाडौं । फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन । शुक्रवार साप्ताहिकमा गोपाल दाहालले लेखेको खबर छ । देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा...