शसस्त्र प्रहरीले गरे दुई लाख बराबरको कुखुराको चल्ला नष्ट ,खास कारण यस्तो रहेछ

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    शसस्त्र प्रहरी द्वारा दुई लाख पचाँस हजार बराबरको कुखुराको चल्ला नष्ट ।
    सहबान अन्सारी
    नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरी द्वारा २ लाख ५० हजार बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ।
    प्रतापपुर गाऊपालिका वडा नं. ५ धरमौलीबाट बाट आज बिहान सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीको नेतृत्वमा गएको गस्ती टोलीले भारत बाट अबैध रूपमा ल्याऊदै गरेको कुखुराको चल्ला नियन्त्रणमा लिए पछि आज बिहान सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्ट टाईनका पशु स्वास्थ प्रमुख खडक बहादुर सिहं ,पत्रकार,स्थानीय लगाएतका रोहबरमा कुखुरा चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बोर्डर आऊट पोस्ट गुठी परसौनीले जनाएको छ ।
    सिमावर्ती क्षेत्रहरुमा दिनँहु तस्करी बढदै गएको हुदाँ बिभिन्न नाका हरुमा निगरानी बढाईएको बुढाथोकीले बताऊनु भयो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य