प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, जेष्ठ ३, २०७६

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

    भिम लुहार
    मलका मलेसिया

    प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ ।

    आजै प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज का अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु सहितको सिंगो टिम आज दूतावासमै उपस्थित भै आफ्नो संस्थाको विधान बारे राजदुत लाई जानकारी गराएको छ ।

    सात पृष्ठ लामो बिधान बारे जानकारी गराउदै प्रबासी नेपाली कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुषत्तम कार्कीले बिधान बारे स्पस्ट पारेका थिए। कार्की

    राजदुतावासको तर्फबाट महामहिम राजदूत उदय राज पाण्डे ले बिधान स्वागतयोग्य भएको जानकारी गराउदै दूतावासमा आएर बिधान बारे जानकारी गराउदा खुसी ब्यक्त गर्नुभएको थियो ।

    महामहिम राजदुतका अनुसार कतिपय अबस्थामा राम्रै उदेश्यले खोलिएका संघसंगठन र तिन्का बिधान पनि देश अनुसार अबैधानिक ठहरिन सक्ने भन्दै बिधान बारे चासो देखाउनुभएको थियो ।

    महामहिम राजदुत पाण्डे ले राजदुतावासका
    तर्फबाट हुनसक्ने सहयो सबै संघ-संस्था लाइ हुने बताउदै संगठानिक बनेर कुनैपनि समस्याको समाधान खोज्न सबैलाइ अनुरोध गर्नुभएको थियो ।

    राजदुत लगाएत राजदुतावासका अन्य पधादिकारी ले समेत बिधान बारे चासो देखाउदै भाबी दिनमा सस्था ले राम्रो काम गर्नेमा आफुहरु आसाबदी रहेको बताएका थिए।

    दूतावास पुगेको प्रबासी नेपाली टिमले आगामी दिनमा भैपरी आएका समस्याहरुलाई समाधान गर्ने अठोटका साथ महामहिम राजदुतले दिएको हौसल्लाले अझैं थप ऊर्जा थपिएको अध्यक्ष पुरुस्वत्तम कार्की ले बताउनुभयो।

    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    ट्राफिकले कसरी खोज्छ चोरीको मोटरसाइकल

    १६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक...

    के छ आजको मौसम ?

    काठमाडौं, ९ बैशाख । आज सोमवार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी विभागका अनुसार पहाडी भूभागका केही स्थानहरुमा...

    आज पनि पर्छ कि पर्दैन त ? के छ मौसमको अवस्था ?

    काठमाडौं, ७ बैशाख । देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहे पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका...

    जन्म दिन मनाउन सिम्रोन”आमाको माया छात्रावास”लाई सहयोग लिएर पुगिन धादिङ

    काठमाडौं-१९ चैत्र – प्रत्येक वर्ष जन्म दिनको अवसर पारेर कहि न कहि गएर जन्म दिवस मनाउने सिम्रोन भट्टले यस पटक भने साथी सहित आश्रम पुगेर छात्रावासका विद्यार्थीहरुसँग जन्म दिवस मनाएकि छन् । जन्मदिनमा साथीभाइ...

    यसरी भयो ओखलढुंगामा ६ को मृत्यु हुनेगरी जीप दुर्घटना, पढ्नुहोस्

    १७ चैत, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत...

    दुवै मृगौला पिडित ११ वर्षीय बालिका दुर्गा साउदलाई सहयोगको याचना

    काठमाडौं । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६ कि ११ बर्षिय बालिका दुर्गा साउदको दुबै मृगौला फेल भएकाले उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६,...

    पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना ?

    १२ फागुन, काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना...

    म बाच्न चाहान्छु -मलाई बचाउनुहोस ! बिचरा यी बालकको दर्दनाक जीवन,हेर्नुहोस भिडियो

    काठमाडौं – हेरेक ब्यक्तिलाई रोग लाग्छ तर बिबेक अर्याललाई यस्तो रोग लाग्यो जुन रोग लाखौं मध्यमा एक जनामा देखा पर्छ । जे सोचिन्छ त्यो हुँदैन जिबनमा भन्ने भनाइ झै अर्गखाँचीका तीन बर्से बालक बिबेक...

    श्रीस्वस्थानीको एक महिने लामो व्रत आज सम्पन्न, शालीनदिमा भक्तजनको यस्तो भीडभाड…

    ७ फागुन । श्रीस्वस्थानीको एक महिना लामो व्रत आज सम्पन्न गरिंदैछ ।पुस शुक्लपूर्णिमादेखि शुरु भएको श्रीस्वस्थानी व्रतमा भगवान शिवको पुजाआराधना गरिन्छ । श्रीस्वस्थानीको व्रतकथा सम्पूर्ण अध्याय वाचन श्रवण गरी विधिपूर्वक समर्पण गरिएको...