आज पनि पर्छ कि पर्दैन त ? के छ मौसमको अवस्था ?

  • -लालिगुराश सम्बाद दाता
  • शनि, बैशाख ७, २०७६

    काठमाडौं, ७ बैशाख । देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहे पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

    पहाडी क्षेत्रका थोरै ठाउँमा अपराहन्न वा बेलुका मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । यस्तै चट्याङ्ग पर्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।

    राति पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा । भिम लुहार मलका मलेसिया प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ । आजै प्रवासी नेपाली...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    ट्राफिकले कसरी खोज्छ चोरीको मोटरसाइकल

    १६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक...

    के छ आजको मौसम ?

    काठमाडौं, ९ बैशाख । आज सोमवार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी विभागका अनुसार पहाडी भूभागका केही स्थानहरुमा...

    जन्म दिन मनाउन सिम्रोन”आमाको माया छात्रावास”लाई सहयोग लिएर पुगिन धादिङ

    काठमाडौं-१९ चैत्र – प्रत्येक वर्ष जन्म दिनको अवसर पारेर कहि न कहि गएर जन्म दिवस मनाउने सिम्रोन भट्टले यस पटक भने साथी सहित आश्रम पुगेर छात्रावासका विद्यार्थीहरुसँग जन्म दिवस मनाएकि छन् । जन्मदिनमा साथीभाइ...

    यसरी भयो ओखलढुंगामा ६ को मृत्यु हुनेगरी जीप दुर्घटना, पढ्नुहोस्

    १७ चैत, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत...

    दुवै मृगौला पिडित ११ वर्षीय बालिका दुर्गा साउदलाई सहयोगको याचना

    काठमाडौं । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६ कि ११ बर्षिय बालिका दुर्गा साउदको दुबै मृगौला फेल भएकाले उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६,...

    पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना ?

    १२ फागुन, काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना...

    म बाच्न चाहान्छु -मलाई बचाउनुहोस ! बिचरा यी बालकको दर्दनाक जीवन,हेर्नुहोस भिडियो

    काठमाडौं – हेरेक ब्यक्तिलाई रोग लाग्छ तर बिबेक अर्याललाई यस्तो रोग लाग्यो जुन रोग लाखौं मध्यमा एक जनामा देखा पर्छ । जे सोचिन्छ त्यो हुँदैन जिबनमा भन्ने भनाइ झै अर्गखाँचीका तीन बर्से बालक बिबेक...

    श्रीस्वस्थानीको एक महिने लामो व्रत आज सम्पन्न, शालीनदिमा भक्तजनको यस्तो भीडभाड…

    ७ फागुन । श्रीस्वस्थानीको एक महिना लामो व्रत आज सम्पन्न गरिंदैछ ।पुस शुक्लपूर्णिमादेखि शुरु भएको श्रीस्वस्थानी व्रतमा भगवान शिवको पुजाआराधना गरिन्छ । श्रीस्वस्थानीको व्रतकथा सम्पूर्ण अध्याय वाचन श्रवण गरी विधिपूर्वक समर्पण गरिएको...