जन्म दिन मनाउन सिम्रोन”आमाको माया छात्रावास”लाई सहयोग लिएर पुगिन धादिङ

  • -लालिगुराश सम्बाद दाता
  • सोम, चैत्र १८, २०७५

    काठमाडौं-१९ चैत्र – प्रत्येक वर्ष जन्म दिनको अवसर पारेर कहि न कहि गएर जन्म दिवस मनाउने सिम्रोन भट्टले यस पटक भने साथी सहित आश्रम पुगेर छात्रावासका विद्यार्थीहरुसँग जन्म दिवस मनाएकि छन् । जन्मदिनमा साथीभाइ भेट गरी केक काट्दै रमाईलो गर्ने प्रचलन छ ।

    तर जन्म दिनका अवसरमा दुई दिनअघि एउटा रमाइलो कार्यक्रममा सहभागी भई तडकभडक फजुल खर्च गरी जन्म दिन मनाइरहेका समयमा गोर्खा कि एक चेली सिम्रोन भट्टले “आमाको माया छात्रावास”मा पुगेर त्यहा भएका बालबालिकालाई खाद्यान्न,शैक्षिक सामाग्री,२३ थान झुल र प्रथामिक उपचारका केहि सामाग्री सहयोग गरेर आफ्नो जन्म दिन मनाएकि छन् । भट्टले आफूले लिएर गएको २३ वटा झुल, स्टेशनरी सामान,खानेकुरा र प्राथमिक उपचारका सामाग्रीहरु छात्रावासका प्रमुख डा. पहाडीलाई हस्तान्तरण गरिन् । हस्तान्तरण गरिएका सामानमा छात्राबास उपयोगी नै थिए ।

    भट्टले बालबालिकासँग आफ्नो जन्मदिन मनाएकि हुन् । काठमाडौंबाट धादिङ पुगेर एकदिनको भोजन र जन्मदिनको खुशी साटेर केक काटेकी हुन् । आफ्नो काम र पेशा अलावा केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका भट्टले कयौ पटक गरिब विद्यार्थीसंग मनाउने गरेकी छन् । मानिसलाई धन सम्पतीले आखिर कसलाई पुगेको छ र कसैलाई दिएर केहि समयको लागि खुसि मिल्छ भने मलाइ केहि आपति छैन म मेरो खुसीले बाड्न चाहान्छु । भट्ट थप्नुहुन्छ मैले जीवनमा धेरै संघर्ष गरे तापनि खुसि कहिले आएन मेरो जीवनमा तर जब मैले मेरो फजुल खर्च कटाएर मैले थोरै भए पनि सामाजिक कार्यको लागि दिन थाले त्यो भन्दा बढी खुसि जीवनमा केहि भेटिन ।

    जीवनमा जति धेरै पीडा भएपनी त्यसलाई सहजरूपमा निर्बाह गर्नु पर्ने हुन्छ । आफ्नो मनमा जतिचोट पिडा भएपनि हास्नु पर्ने हुन्छ । मनभित्रका पिडालाई केबल अँखाको परेला भन्दा बाहिर निकाल्न नहुने रहेछ । संसारमा राम्रो काम गर्ने र धर्म,न्याय र सत्यताको पक्षमा बोल्ने मान्छे जहिले पनि समाजमा बहिष्कार भएको देखिन्छ । यो पक्कैपनि सुभ संकेत होईन । यहाँ न्याय र मानबतालाई बन्दी बनाएर अन्याय,अत्याचार र छलकपट गर्नेलाई सम्मान गरेको देखिन्छ । मलाई लाग्छ संसारको जुनसुकै ठाउँमा जन्मेपनी मानिस भएर जन्मेपछी उसले अरु मानिस सरह जीवन जिउन पाउनु पर्ने हुन्छ ।

    जीवनलाई सही गन्तव्यमा पुयाउन सार्थक मेहनत र इमान्दारीताको खाँचो पर्छ । दृढ अठोट मनमा आत्मविश्वास भयो जीवन सफल बनाउन सकिन्छ । जीवनमा दुःख–सुख चलिरहने प्रक्रिया हो । जीवनलाई सफल बनाउने हात हरेक मानिस आफैसँगै हुन्छ ।
    निराशाले होइन आशाले जीवनलाई अगाडि बढाउने प्रेरित गर्छ । मनमा दृढ अठोट भए जस्तोसुकै कठिन काम गर्न पनि गर्न सकिन्छ । हरेक मानिसहरुको लागि हरेक दिन एउटा सुनौलो अवसर हो । असफलमा कति रुपान्तरण गर्न सकिन्छ त्यो हात स्वयमं मानिसहरुको हातमा हुन्छ ।

    दुःखसँग मुकाविला गर्दै अगाडि बढ्नु र आफ्नो लक्ष्य प्राप्तिको यात्रामा अहोरात्र लाग्नु नै जीवनलाई सफल बनाउने संकल्प हो । जीवनमा मानव सेवा भन्दा ठूलो सन्तुष्टि केही पनि हुन सक्दैन । मानिसहरुमा एक्लै धनी हुने, समाजप्रतिको दायित्वबोध र जिम्मेवारी महशुस नगर्ने परिपार्टी बढ्दै गएको छ । मान्छेको जीवनमा मानव सेवा भन्दा ठूलो धर्म कुनै छैन् । अदृष्यि शक्तिको नाममा समय खर्च गर्नु भन्दा आफ्नै आँखाले देखिने मानव सेवा गर्नु भन्दा अर्को कुनै पुण्य काम छैन् । हरेक मानिसले निकै ठूलो मेहतन र सघर्षबाट नै सफलताको सिँढी चढेने गर्छन । जो संघर्षको पहाड चढनबाट डराउछ उसले असफलता मात्र प्राप्त गर्छ ।

    मलाई यहाँसम्म ल्याउन सहयोग गर्ने साथिभाईलाई पनि उतिकै सम्मान गर्नु भएको छ । जन्म दिनको पुर्व सन्ध्यामा केक काटेर केहि समय छात्राबासबाट फर्केकी भट्टलाई छात्रावासका विद्यार्थीहरु,छात्राबास साहित्यकार एवं प्रध्यापक डा.नविनबन्धु पहाडीले भट्टलाई जन्मदिनको शुभकामना दिनु भएको थियो । छात्रावासमा पुगेर असाहे बालबालिकाहरुको लागि केहि समयको लागि ज्योति दिन सफल भएकोमा भट्ट निकै खुसी छन् ।







    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा । भिम लुहार मलका मलेसिया प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ । आजै प्रवासी नेपाली...

    २४ घण्टा नपुग्दै”ताराबाजी लै लै”ट्रेनिङमा ! गायक कटुवालले भने ३ करोड ऋण मेरो टाउकोमा छ (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    बङ्गालको खाडीमा बनेको समुद्री आँधीले कुन देशमा कति क्षति ?

    काठमाडौँ । शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ ।बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ...

    पाइलट विजय लामा निलम्बित

    काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा पाइलट विजय लामालाई निलम्बन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेर लामाको लाइसेन्स सस्पेन्ड गरेको हो । एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले...

    चीनबाट फर्किएको भोलिपल्ट नै वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जादै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालआज अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट हिजो मात्र फर्किएको नेता नेपाल आज साँझा अमेरिका जान लागेका हुन् । नेता नेपाल...

    ट्राफिकले कसरी खोज्छ चोरीको मोटरसाइकल

    १६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक...

    के छ आजको मौसम ?

    काठमाडौं, ९ बैशाख । आज सोमवार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी विभागका अनुसार पहाडी भूभागका केही स्थानहरुमा...

    १० हजार शिक्षक लाइ जागिर दिदै सरकार

    काठमाडौं, शिक्षा मन्त्रालयले स्थानीय सरकारेको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर जारी गरेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक...

    आज पनि पर्छ कि पर्दैन त ? के छ मौसमको अवस्था ?

    काठमाडौं, ७ बैशाख । देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहे पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका...