पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज साँझ अमेरिका जादै …

  • -लालिगुराश सम्बाद दाता
  • आइत, चैत्र ३, २०७५

    ३ चैत, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् ।

    प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

    त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

    सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

    यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् ।

    उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

    डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान गरेको हो । अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने अस्पतालका संचालक समिति तथा कार्यकारी व्यवस्थापन समतिकिा...

    आज पनि राजपाद्वारा दिन संसद बैठक अवरुद्ध

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन...

    यसरी टुंगियो झापा र मोरङमा नेकपा एकता प्रक्रिया , पढ्नुहोस्

    काठमाडौं । झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ । दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्। नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय...

    प्रधानमन्त्रीले दिए योगेशलाई फेरि धोका !

    काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले...

    मध्यरातमा बाहिरियो चित्रबहादुरको डरलाग्दो खुलासा:सिके राउतले तराईलाई भारतमा सुम्पिदै, तराई अब दोश्रो सिकिम बन्ने खतरा!

    प्रभाबसाली कम्युनिष्ट नेता चित्रबहादुर केसीले देश खतरामा रहेको खुलासा गरेका छन।लालीगुराँस सम्बादमा कुराकानीको क्रममा उनले देश खतरामा रहेको खुलासा गरे।सिके राउत संग सम्झौता हुने बिथिकै थप शंका उब्जिएको उनि बताउछन।’जसरी सिकिम भारतको कब्जामा पुग्यो...

    नेपाल बन्द ; देशैभर यस्तो प्रभाव !

    काठमाडौँ । आज बिहीबार काठमाडौँ उपत्यकामा सवारी साधनको ओहोरदोहोर घटेको छ। नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण आज सवारी आवागमनमा कमी आए पनि कुनै ठाउँमा सवारी अवरोधन नरहेको प्रहरीले जनाएको छ। नेत्रविक्रम चन्द...

    गएराति बम विस्फोट, ६ पक्राउ

    २९ फागुन, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउन चरणबद्ध कार्यक्रम !!!

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ। पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक...

    सार्वजनिक गर्यो सरकारले संघीय नेपालको प्रशासनिक नक्सा , किन तीन प्रदेशको मात्रै नाम उल्लेख त ?

    काठमाडौं । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक...