फेरी किन प्रधानन्यायधीश पराजुलीले राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भए- पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद्ले पदमा नरेहेको भन्दै पराजुलीलाई पत्र थमाएको हो ।

    विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको सपथ खुवाउन राष्ट्रपति कार्यालय शितलसनवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

    पराजुलीले अब राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भएका छन् ।

    न्याय परिषद् सचिवालयले काटेको उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ । परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ ।

    पत्रमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य