राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ प्रधानन्यायाधीश पराजुलीबाट

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    काठमाडौ‌ं : राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार शपथग्रहण गरेकी हुन्। राष्ट्रपति भवन शीतलनिवासमा भण्डारीले पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्। शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु तथा विभिन्न दलका नेताको उपस्थिति रहेको छ। राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निवाचित भएकी हुन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।
    thahakhabar बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य