पोखरामा भेटियो अर्को डर लाग्दो गुफा रिपोर्ट सहित हेर्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    पोखरामा भेटियो अर्को ठुलो गुफा ! भित्रै देखियो यस्तो संसार (हेर्नुहोस स्थलगत भिडियो रिपोर्ट)
    पोखरा, ३० फागुन । तपाई पोखरा घुम्न आउनुभएको छ या पोखराबासी हुनुहुन्छ ? वा पोखराबारे जानकारी राख्नुहुन्छ । यदि त्यसो हो भने तपाईलाई पोखराका गुफाबारे थाहा छ होला । हो तपाईलाई पोखराको महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा बारे थाहा छ होला ।

    कतिपय घुम्न आईसक्नुभएको होला कति अब घुम्न आउने सोच बनाउनुभएको होला । यदि त्यसो हो भने याद राख्नुहोस पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ । पोखरा लखनाथ महानगरपालिका वडा नं. ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो ।

    उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य