छोरी बिरामी हुदा स्कुलमा आमा बोलाउदा,मर्ने गरि कुटिन कक्षा कोठामै किशोरीलाई

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    गोरखा ३० – बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ ।
    सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् ।

    जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

    कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानुकामाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए गोरखा – बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ ।

    सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् ।

    जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

    कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानुकामाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए ।

    शिक्षक श्रेष्ठले भने,

    -दोस्रो घण्टीको कक्षा चलिरहेको थियो ।

    -जानुका एक्कासी बिरामी भइन् ।

    -हामीले आमालाई बोलायौं ।

    -आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते ।

    -आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।।

    शिक्षक श्रेष्ठले भने,

    -दोस्रो घण्टीको कक्षा चलिरहेको थियो ।

    -जानुका एक्कासी बिरामी भइन् ।

    -हामीले आमालाई बोलायौं ।

    -आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते ।

    -आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य