प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष महन्थ ठाकुरको नाम आगाडी

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका छन् ।

    तर, वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

    स्रोतका अनुसार प्रचण्डले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडान लिएका छन् । यसअघि ओली–प्रचण्डबीच यसबारेमा सहमति भैसकेको थियो । तर, राजपापनि सरकारमा सहभागी हुने तयारी गरेसँगै ओलीले अध्यक्ष ठाकुरलाई यस्तो अफर गरेका हुन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य