तीन दिने मौसम ; उपत्यकासहित देशभर मेघगज्रि वर्षा हुने सम्भावना प्रबल

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, जेष्ठ १६, २०७६

    काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणालीको प्रभाव आगमी शनिबारसम्म रहने बताइएको छ ।

    राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ ।

    भोलि देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ ।

    त्यस्तै पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेकोे छ । आज धनगढीको अधिकमत तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    फिचर न्युज बाट अन्य

    कस्तो छ आजको मौसम , कहाँ कहाँ पर्न सक्छ पानी , पढ्नुहोस्

    काठमाडौं, १२ असार । आज (बिहीबार दिउँसोको समयमा देशको मध्य र पुर्वी भू–भागमा सामान्य बदली तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एकर दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको...

    पुलिस प्रशासनको आडमा कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरि सरकारका मन्त्रीले गुण्डागर्दीको शैली अपनाएको वरिष्ठ नेता पौडेलको दाबी …

    काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर पुर्नवासमा नेकपा कार्यकर्ताहरुको आक्रमण परि घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। घाइते मध्ये उपचारका लागि काठमाडौं ल्याइएका गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई राजधानीको न्युरो अस्पताल...

    को हुन् यी साहसी ट्राफिक जसले डर धम्कीमा नपरी गृह मन्त्रालयका प्रवक्ताको गाडि ह्वील लक गरिदिए ….

    काठमाडौं । सानालाई ऐन ठूलालाई चैन यो उखान नेपाली समाजमा प्रचलित छ । ठूलाबडा गल्ती गर्दा कुनै कारवाही नहुने तर साना, पहुच नभएकाले सानो गल्ती गर्दा पनि ठूलो सजाय पाउने गरेका छन् । त्यसैले...

    बालुवाटार जग्गा प्रकरण ; ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयान लागि बोलाइयो…

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीसँग मिलेर बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयानका लागि बोलाएको छ। अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका शोभाकान्त ढकाल...

    पृथ्वीलाई लागु औषधको अवैध ओसारपसार तथा दुरुयोगबाट मुक्त बनाऔं; प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लागु औषधबाट जोगिन सबैमा आग्रह गरेका छन् । लागु औषध विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा बुधबार ट्विट गर्दै उनले भनेका छन्, ‘‘लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय...

    विवाहको प्रस्ताव स्वीकार नगर्दा छोरीलाई अपहरण गर्ने अपहरणकारी पक्राउ , थप विवरण आउन बाकी …

    असार ११, २०७६ बुटवल : गत सोमबार तिलोत्तमा नगरपालका वडा नं १२की ६ वर्षीया बालिकालाई अपहरण गरी होटेलमा लुकाइराखेको अवस्थामा बुटवलको एक होटलबाट बुधबार बिहान प्रहरीले उद्दार गरेको छ। सोमबार साँझ करिब ८ बजेको...

    अझै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन् नसकेपछि बजेट फ्रिज हुने अवस्थामा , के होला त अब ?

    कास्की। पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो। तीन दिनभित्र योजना छनोट...

    नेताहरुलेको भाषणले भने नेपाल–चीन रेलमार्ग केही वर्षमा नै आउने भनिएतापनि ७३ किलोमिटर लामो रेलमार्ग बनाउन मात्रै ९ वर्ष लाग्ने !!!

    १० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली...

    विप्लव नेकपाका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित !

    काठमाडौं, १० असार । सरकारले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि अभिनेत्री रेखा थापा आक्रोशित भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राज्यप्रति आक्रोशित बनेकी...

    अशोक सहित २ जना प्रहरी फन्दामा

    ९ असार – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय...