यो कस्तो अच्चम, भेटियो ९ सय वर्ष पुरानो मानिसको कंकाल,स्तन ,छाती, पेट र गुप्तांग भरि सुनचाँदी

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    संसारमा कहिलेकाँही नपत्याउने घटना पनि सत्य हुन्छन् । त्यस्ता अनौठा घटना बेला बेला सार्वजनिक हुने गर्छन् । भर्खरै मात्र संसारमा ९ सय वर्ष पुरानो मानिस भेटिएको खबर सार्वजनिक भएको छ ।

    यो घटना साइबेरियाको हो । यो बच्चा त्यो जमानाको जसलाई ‘हम गुम हो चुकी सभ्यता’ भनिन्थ्यो । यो बच्चाको उमेर ६ देखि ७ वर्ष मात्रै भएको देखिन्छ ।

    यी एक बाल-योद्धा हुन् । जसलाई आमाले आर्कटिकको बर्डरमा पाएकी थिईन् । यो बच्चालाई साइबेरियाको उत्तरी भागमा फेला पारिएको हो । जसलाई त्यो सभ्यताको मानिएको छ जून समयमा पर्सियामा राम्रो सम्बन्ध भएका मानिस थिए करिब नौ सय वर्ष पहिला ।सालाखार्डका आर्कियोलजिस्टका अनुसार यी बच्चालाई आमाले खेल्ने काम गरेको आरोप लगाएर सजाय दिइएको बताइएको छ ।

    उनको लासलाई एमआरआई गर्दा धेरै तत्वहरु भेटिएका छन् । यद्यपी उनी अहिले जीवित छैनन् । उनको मृत शरीर भेटिएको हो । बच्चाको शरीर अहिले पनि केही हदसम्म संरक्षित रहेको छ ।उनलाई एक काठको डब्बामा बन्द गरिएको थियो । जब त्यो खोलियो तब पत्ता लाग्यो कि यी बच्चा बाल-योद्धा रहेका थिए ।

    यी १२औं वा १३औं शताब्दीका सजिव प्राणी हुन् । उनको साथमा एउटा तामाको बञ्चरो पनि फेला परेका छ । कैयौ धारिलो औजार पनि भेटिए जसलाई आर्कियोलजिस्टले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । बच्चा राखिएको डब्बामा एक हिराको हार पनि भेटिएको छ । यी सबै बस्तु भेटिएपछि बच्चा की आमा पनि भेटिनसक्ने आशंका गरिएको छ ।

    काठको डब्बामा भेटिएको बच्चा गरिब परिबार हुन नसक्ने बताइएको छ । उनी पोषित थिए जसको समाजमा केन्द्र थियो । उनको शरीरलाई जनावरको खोलले ढाकिएको थियो ।काठमाडौं डेली एउटा खोल जंगली हरिणको थियो । जसले एक तर्फबाट ढाकिएको थियो त दोस्रो तर्फको खोल हरिणका कपाल थिए ।

    उनको स्तन, अनुसार, छाती, पेट र गुप्तांगलाई सुनचाँदी, पीतल र तामाको प्लेटले ढाकिएको थियो । खबर अनुसार यो क्षेत्रलाई एकदमै पवित्र मानिन्छ, जहा यी बच्चाका सुरक्षित राखिएकाे लाश भेटिने गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य