दुवै मृगौला पिडित ११ वर्षीय बालिका दुर्गा साउदलाई सहयोगको याचना

  • -लालिगुराश सम्बाद दाता
  • शनि, चैत्र ९, २०७५

    काठमाडौं । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६ कि ११ बर्षिय बालिका दुर्गा साउदको दुबै मृगौला फेल भएकाले उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ६, नाइतोला घर भएका हाल टिकापूर निवासी आमा झुप्री साउद र बुवा लालबहादुर साउद की ११ वर्षिया छोरी दुर्गा साउदको दुबै मृगौला फेल दुवै मृगौलाले काम नगर्ने भए पछी उनले सो मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् ।

    बुवा लालबहादुर साउद मृगौलाप्रत्यारोपणगर्न आर्थिक अवस्था छैन । उनको स्वास्थ्य झनै नाजुक बन्दै गैरहेको छ । उपचारको लागि अहिले काठमाडौंको शिक्षण अस्पताल अस्पताल महाराजगन्जको(H Block Room No: 917 B)मा उपचार भइरहेको छ तर मृगौला प्रत्यारोपण गर्न भनेसकेका छैनन् । मिर्गौला पिडित दुर्गा साउद भन्छिन मलाई बाच्न मन छ तर म बाच्दीन होला सक्नुहुन्छ भने बचाउनुहोस भन्दै बरर आशु खसाली रहेकी छन् ।

    उपचारको क्रममा रहेकी मृगौला पिडित दुर्गा साउदको उपचार खर्च आफुसंग भएको रकम सकिसकेको आफुहरुको आर्थिक अबस्था कमजोर रहेकाले सो रकम जुटाउन नसक्ने भन्दै परिवारले सहयोग गर्न आग्रह गरेका छन् । बिरामीको परिवारको आर्थिक स्थिति निकै नाजुक बन्दै गएको र आफु संग भएको जायज्याथा सबै सकिएका कारण देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दयालु मनहरुमा बिनम्रता पुर्बक सहयोगको आशा गरिएको छ , तसर्थ दुवै मृगौला फेल भै उपचार गराई रहेकी दुर्गा साउदको जिबन रक्ष्याको निमित्त सहयोग गर्न चाहने कोमल मनहरुले फोन नं. ९८४८४४८८४२( 9848448842)लाल बहादुर साउदलाई सम्पर्क गरी सहयोग गरिदिनुहुनअनुरोध गरेका छन्।

    यसमा तपाइको मत

    ट्वीटर

    स्वास्थ्य-जीवनशैली बाट अन्य

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा । भिम लुहार मलका मलेसिया प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ । आजै प्रवासी नेपाली...

    २४ घण्टा नपुग्दै”ताराबाजी लै लै”ट्रेनिङमा ! गायक कटुवालले भने ३ करोड ऋण मेरो टाउकोमा छ (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    बङ्गालको खाडीमा बनेको समुद्री आँधीले कुन देशमा कति क्षति ?

    काठमाडौँ । शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ ।बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ...

    पाइलट विजय लामा निलम्बित

    काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा पाइलट विजय लामालाई निलम्बन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेर लामाको लाइसेन्स सस्पेन्ड गरेको हो । एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले...

    चीनबाट फर्किएको भोलिपल्ट नै वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जादै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालआज अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट हिजो मात्र फर्किएको नेता नेपाल आज साँझा अमेरिका जान लागेका हुन् । नेता नेपाल...

    ट्राफिकले कसरी खोज्छ चोरीको मोटरसाइकल

    १६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक...

    रुघा लागेर बन्द भएको छ ? यसरी सजिलै खुलाउनुस नाक

    काठमाडौँ । तपाई रुघा लागेर हैरान हुनुहुन्छ ? रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आइदिन सक्छ । अझ रातमा रुघा लाग्यो भने त मीठा सपना आउनुको साटो दुःस्वप्न आइदिन्छ । सजिलो...

    के छ आजको मौसम ?

    काठमाडौं, ९ बैशाख । आज सोमवार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी विभागका अनुसार पहाडी भूभागका केही स्थानहरुमा...

    १० हजार शिक्षक लाइ जागिर दिदै सरकार

    काठमाडौं, शिक्षा मन्त्रालयले स्थानीय सरकारेको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर जारी गरेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक...