पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना ?

  • -लालिगुराश सम्बाद दाता
  • आइत, फाल्गुन १२, २०७५

    १२ फागुन, काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

    पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।‘मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना छ,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसको केही प्रभाव बिहीबार पनि देखिनसक्छ ।’ बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ ।

    आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ ।यद्यपि आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा । भिम लुहार मलका मलेसिया प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ । आजै प्रवासी नेपाली...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    साईलो त्यसै जन्मिएको सृजना हैन :लोक गायक बिक्रम राना

    कमल सरगम -काठमाण्डौ नेपाली लोक संगीतलाई पढेर आउने कलाकार कमै छन त्यहि भित्र पर्छन बिक्रम राना।उनले गाएको पछिल्लो समयको चर्चित भाका हो ‘साइलो’।शिब हमाल संग उनले पहिलो सहकार्य गरेका हुन्।प्युठानको हंसपुरमा जन्मिएका राना हाल...

    प्रकाश सपुतको लुरुरु सालको पात संग मिल्दा मौन सस्था,किन बोल्न चाहेनन् सम्बन्धित कलाकार?पढ्नुहोस

    कमल सरगम।लोक गीत भनेको सिंगो मातृभूमिको एक सान्तन हो।लोक गीत नेपालीहरुको एक सस्कृति र सस्कार बोक्ने धार हो।हामी गीत संगीतबाट मनोरंजन मात्रै लिदैनौ गीत संगीतको भावमा पनि डुब्ने गर्दछौ।कतिपय गीतहरु बास्तबिक कथा व्यथामा जोडिएको...

    बिहेको ५ बर्ष पछि धमलाकि सासुले खोलिन मिडियामा एलिजाको डिभोर्सको हल्लाको बास्तबिकता?भिडियो कुराकानी

    पत्रकार ऋषि धमलाको डिभोर्सको बास्तबिकता एलिजाको ममी अर्थात धमलाको सासुआमाले मिडिया मार्फत प्रष्ट पारेकि छिन।केहि समय देखि दैनिक जसो यही बिषयमा समाचारहरु र ट्रोल बन्दै गर्दा यसलाई गलत रुपमा चर्चा गरेको हो या के...

    प्रेम गीत ३ मा प्रदिप खड्का र आँचल शर्मा !निर्माता सेन के भन्छन ?

    निर्माता सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुन लागेको बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ मा नायिका आँचल शर्मा अनुबन्धित हुने सम्भावना बढेको छ।पर्दशनको मिती समेत बाहिरिसकेको चलचित्र प्रेम गीत-३मा आँचल शर्मा अनुबन्दित हुने...

    कसले र किन गर्दैछ वैशाख २३ गते नेपाल बन्द ?

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका...

    एकसाथ पहिलोपटक ऋषि धमला र धुर्मुसको परिवार मिडियामा आउदा पर्यो ठुलो झगडा,सुन्तलीलाइ मिलाउन मुस्किल

    पत्रकार ऋषि धमला र धुर्मुसको परिवार एक साथ् मिडियामा देखिएका छन।केहि समय अगाडी देखि अभियानमा लागेका धुर्मुस संग धमलाको चर्काचर्की पनि परेको छ।धमलाको श्रीमतीको जन्म दिनको अवसरमा बिभिन्न कलाकार र कलाकर्मीहरुको धमलाको घरमा घुइचो...

    ट्राफिकले कसरी खोज्छ चोरीको मोटरसाइकल

    १६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक...

    के छ आजको मौसम ?

    काठमाडौं, ९ बैशाख । आज सोमवार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी विभागका अनुसार पहाडी भूभागका केही स्थानहरुमा...