आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, जेष्ठ २४, २०७६

    काठमाडौँ – जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । आइतबार भोटो देखाउने जात्र परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने छ ।

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ । कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हँुदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका हुन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाचार बाट अन्य

    एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बोलाइयो ! पुग्यो अन्तिम चरणमा

    १२ असार, काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय...

    मलेशियाको जोहोर बारुमा साधारण विवाद मा नेपाली नेपाली बीच चक्कु प्रहार हुदा एक नेपाली गम्भीर घाइते

    मलेशियाको जोहोर बारुमा साधारण विवाद मा नेपाली नेपाली बीच चक्कु प्रहार हुदा एक नेपाली गम्भीर घाइते भिम लुहार मलेशिया मलाका बिदेशमा धेरै नेपाली बाट पछिल्लो समय सहयोग एकले अर्कालाई गर्ने धेरै देखिन्छन् तर कतिपय बिदेशमा...

    गलबन्दी’ विवादको चर्चा संसदसम्म ; सफल गीत गाउने कलाकारलाई अछूत र कुजात भन्न मिल्छ ? – सांसद विश्वकर्मा

    गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ को विवादले आज पनि संसदमा प्रवेश पाएको छ।सत्तारुढ नेकपाकी सांसद विमला विश्वकर्माले ‘गलबन्दी’ गीतका गायकद्वयलाई कुजात भनेर अपमान गरिएको बताएकी हुन्। मंगलबार प्रतिनिधिसभा बैठकको...

    नेताहरुलेको भाषणले भने नेपाल–चीन रेलमार्ग केही वर्षमा नै आउने भनिएतापनि ७३ किलोमिटर लामो रेलमार्ग बनाउन मात्रै ९ वर्ष लाग्ने !!!

    १० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली...

    अशोक सहित २ जना प्रहरी फन्दामा

    ९ असार – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय...

    लाज र डरले हायलकायल दम्पती प्रहरीको शरणमा-बाहिरियो गोप्य खिचिएको भिडियो

    काठमाडौं, असार ९ । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे। कुनै...

    जेल जीवन काटीरहेका आफ्नै प्रेमीको मायाले यतिसम्म गरिन प्रेमिकाले ! अन्तिममा आफै जेल

    काठमाडौं, असार ९ । आफ्ना प्रेमिलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने प्रयास गरेकी एक युवती पनि जेलको हावा खान पुगेकी छन । कार चोरीको आरोपमा पक्राउ परि ९ वर्षको जेल भोगिरहेका इब्राहिम जोसे भार्गस गार्सियालाई...

    प्रचण्डले खुलेर भने एकताबाट पछि हट्नु नै दुर्भाग्य हो

    चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बतापका छन्। सोमबार नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

    लमजुङ-मनाङ जोडने म्यार्दी खोलाको पुल बगायो बाढीले ! अलपत्र सर्वसाधारण

    बेसीसहर : हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगाउँदा लमजुङ-मनाङ सम्पर्क विच्छेद भएको छ। गत वर्षमात्र निर्माण सम्पन्न भएको पुल आइतबार दिउसो आएको बाढीले बगाएको हो। अन्नपूर्ण पोस्टमा लेखिएको छ । लमजुङ र...

    रक्सीले मातिएर आफ्नै घरमा आगो लगाउँदा प्राण प्यारी श्रीमतीको गयो ज्यान

    दार्चुला : नौगाड गाउँपालिका(२ सुण्डमुण्डुमा शेरसिंह बडालले अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले गएराति आफ्नै घरमा आगो लगाउँदा उनकी श्रीमती ३० वर्षीया विमला...