कसैले गाली गरे तपाईंले प्रेम गर्नुहोस्:श्री सत्य साई बाबा -सेयर गरौ

  • -लालिगुराश सम्बाद दाता
  • आइत, जेष्ठ १२, २०७६

    धार्मिक तथा अध्यात्मिक क्षेत्रमा लागेका मानिसहरुले धेरै उद्गारहरु भनेका छन् । जुन सामान्य दैनिकी बिताउने मानिसका लागि प्रेरक बन्छ ।
    सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाईहरु राखेका छन् जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

    – तपाईंलाई कसैले गाली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु ।
    – प्रेमको अर्को रूप भनेको सेवा हो ।
    – किराले अन्नलाई जसरी नष्ट गर्छ, कपटले त्यसैगरी मानिसलाई नष्ट गर्दछ ।
    – बोलीको प्रहारबाट हुने घाउ वाणको घाउ भन्दा चर्को हुन्छ ।
    – तपाईं मानवको सेवा गर्नुस् त्यो नै भगवानको सेवा हो ।
    – भगवान खोज्न अन्त नजानुस् तपाईं आफैभित्र भगवान पाउनुहुन्छ ।
    – आफूमात्र जान्ने नबन्नुस् अरुको विचार र दृष्टिकोणलाई पनि आदर गर्नुहोस् ।
    – तपाईं अरुबाट कहिल्यै पनि प्रतिष्ठा र आदर पाउने इच्छा नराख्नु ।
    – केही बोलनु र गर्नुपूर्व एकछिन सोच्नुस्, त्यसो गरेमा गल्ती हुँदैन ।

    यसमा तपाइको मत

    ट्वीटर

    फिचर न्युज बाट अन्य

    नेताहरुलेको भाषणले भने नेपाल–चीन रेलमार्ग केही वर्षमा नै आउने भनिएतापनि ७३ किलोमिटर लामो रेलमार्ग बनाउन मात्रै ९ वर्ष लाग्ने !!!

    १० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली...

    हावाहुरीसँगै चट्याङ परेर आगजनी हुँदा ३९ घर जलेर नष्ट

    राँझा, २९ जेठ – बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते...

    यसकारण प्रकाश सपुतले चोरेका हैनन् गलबन्दी

    कमल सरगम-लोक संगीत नेपाली माटोको पहिचान हो यसलाई जोगाउनु हाम्रो दाइत्वनै हो।कुनै पनि सृजनाको केहि अंश मिल्नुलाइ सृजना चोरीको आरोप लगाउनु ठिक होइन,प्रशङ्ग प्रकाश सपुतको’गलबन्दी’गीत र शम्भु राईको गीत दुरुस्तै प्रकरणको हो । पछिल्लो समय...

    किन गरिदै छ जोमसोम विमानस्थल १५ दिनका लागि बन्द ? पढ्नुहोस्

    जोमसोम । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म...

    आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा

    काठमाडौँ – जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । आइतबार भोटो देखाउने जात्र परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने...

    तीन दिने मौसम ; उपत्यकासहित देशभर मेघगज्रि वर्षा हुने सम्भावना प्रबल

    काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

    अत्याधिक मत पाउदा पनि किन दिए भारतीय प्रधानमन्त्री मोदीले सरकारबाट राजिनामा?पढ्नुहोस

    एजेन्सी । भारतीय प्रधानमन्त्रीले राजिनामा दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा पार्टीले ऐतिहासिक विजय हासिल गरेपछि दोस्रो पटक सरकारको नेतृत्व गर्न मोदीले सरकारबाट राजिनामा दिएका हुन् । कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय...

    साईलो त्यसै जन्मिएको सृजना हैन :लोक गायक बिक्रम राना

    कमल सरगम -काठमाण्डौ नेपाली लोक संगीतलाई पढेर आउने कलाकार कमै छन त्यहि भित्र पर्छन बिक्रम राना।उनले गाएको पछिल्लो समयको चर्चित भाका हो ‘साइलो’।शिब हमाल संग उनले पहिलो सहकार्य गरेका हुन्।प्युठानको हंसपुरमा जन्मिएका राना हाल...

    प्रकाश सपुतको लुरुरु सालको पात संग मिल्दा मौन सस्था,किन बोल्न चाहेनन् सम्बन्धित कलाकार?पढ्नुहोस

    कमल सरगम।लोक गीत भनेको सिंगो मातृभूमिको एक सान्तन हो।लोक गीत नेपालीहरुको एक सस्कृति र सस्कार बोक्ने धार हो।हामी गीत संगीतबाट मनोरंजन मात्रै लिदैनौ गीत संगीतको भावमा पनि डुब्ने गर्दछौ।कतिपय गीतहरु बास्तबिक कथा व्यथामा जोडिएको...

    बिहेको ५ बर्ष पछि धमलाकि सासुले खोलिन मिडियामा एलिजाको डिभोर्सको हल्लाको बास्तबिकता?भिडियो कुराकानी

    पत्रकार ऋषि धमलाको डिभोर्सको बास्तबिकता एलिजाको ममी अर्थात धमलाको सासुआमाले मिडिया मार्फत प्रष्ट पारेकि छिन।केहि समय देखि दैनिक जसो यही बिषयमा समाचारहरु र ट्रोल बन्दै गर्दा यसलाई गलत रुपमा चर्चा गरेको हो या के...