गायक गौरव नारायण राईको परदेशीको कथा बोकेको “नौ डांडा पारी” गीत सार्वजनिक।

  • -लालिगुराश सम्बाद दाता
  • आइत, बैशाख ८, २०७६

    भिम लुहार मलेशिया मलाका
    गायक गौरव नारायण राईको परदेशीको कथा बोकेको “नौ डांडा पारी” गीत सार्वजनिक।

    नेपाली सुगम संगीतमा एउटा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गौरव नारायण राई गीत संगीतमा पछिल्लो समय दर्शक स्रोताको मन जित्न सफल भैरहेका छन्।

    केही महिना अघि मात्र उनले आफ्नो एकल एल्बम “सफलताको शिखर” बजारमा ल्याएर एल्बमको शिर्ष गीत “सफलताको शिखर चुम्ने मेरो रहर” बोलको गीतले निकै चर्चा पाएको थियो।

    सोही एल्बमको दोस्रो गीत “नौ डांडा पारी” गायक राईले युट्युबमा सार्वजनिक गरेका छन् गीतमा परदेश बाट आफ्नो आमा, बुवा, जीवन सङ्गिनी अनि आफ्नो देश नेपाललाई पठाएको सन्देश समेटिएको छ। गीतमा गायक गौरव नारायण राईकै शब्द संगीत स्वर रहेको छ

    यसमा तपाइको मत

    ट्वीटर

    गित/संगीत बाट अन्य

    छोटो समयमा नै “ताराबाजी लै लै”युटुब देखि टिकटकमा भाईरल (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    मोडल करिश्मा ढकाल र काजिस श्रेष्ठको दमदार अभिनयमा “ओई चम्फा”गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं-विशेष फिल्मसको अफिसियल युटुबमा भखरै मात्र सार्वजनिक भएको “ओंए चम्फा”गीतमा शोभा थापा र कमल खत्रीको सुमधुर स्वरमा रहेको छ । गायक गायिका स्वयमको शब्द तथा विजय थापाको लय रहेको यस गीतमा र्र्याप भने...

    गायक तथा हास्याकलाकार जनक साउदको मौलिक डेउडा गित”लालेकी छोरी”सार्वजनिक,६ घण्टा नपुग्दै युटुबमा बन्यो भाईरल

    काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी...

    वर्षौ हराएकी चर्चित गायिका विष्णु माझि माथि “अनुसन्धान”(भिडियो)

    काठमाडौँ- बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको आवाज हो । नेपाली लोक संगीतका बादसाह सबैका मनका ढुकढुकी बहुचर्चित गायिका विष्णु माझी र नव गायक अशोक बिकको सुमधुर आवाज रहेको धुन...

    सारा नेपालीलाई रुवाउने बन्यो फेरी यस्तो गित”भिडियो)

    काठमाडौं – नेपालि गीतसंगीतको दुनियामा थ्रिपिस च्यानलको प्रस्तुती पारस थापा क्षेत्रीको सुमधुर शब्द संगीत तथा स्वरमा लोक दोहोरि गित”जहाज उड्यो आकाशमा”सार्वजनिक भएको छ । थ्रि पिस च्यानलको प्रतुतिमा जेसिका ईनटरटेनटमेनटको दृश्य निर्माण भएको “जहाज़...

    २४ घण्टा नपुग्दै”ताराबाजी लै लै”ट्रेनिङमा ! गायक कटुवालले भने ३ करोड ऋण मेरो टाउकोमा छ (भिडियो)

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    फेरि आयो शिव हमाल र बिमल अधिकारीको सबैलाई रुवाउने लोक दोहोरी भिडियो सहित….

    फेरि आयो शिव हमाल र बिमल अधिकारीको सबैलाई रुवाउने लोक दोहोरी भिडियो सहित…. भिम लुहार मलेशिया मलाका पछिल्लो समय माया गर्ने तरिका फेरिए संगै बोलीचाली ब्यवहार फेरिएको प्रसस्त घटनाहरु छन् । यस्तै एउटा घटना घटेका छन्...

    दिपेन्द्र राईको बेल्टार सँगै पुर्बेली गित सार्बजनिक भिडियो सहित)

    दिपेन्द्र राईको बेल्टार बजार सँगै सार्बजनिक भिडियो सहित) भिम लुहार मलेशिया गायक दीपेन राई र गायिका सुनिता थेगीमको स्वरमा रहेको पुर्बेली लोकदोहोरी गीत” बेल्टार बजार”सार्वजनिक भएको एक हप्तामै श्रोता दर्शकको मन जित्न सफल ।भुइदल अल्लारेको...

    कपुरी”क”गीतबाट फट्को मारेका सुनिल कटुवालले”तारा बाजि लै लै”नामक गित बजारमा ल्याउने अन्तिम तयारीमा

    काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका...

    मोडल तिलिसा लाइ आक्रमणको प्रयास भिडियो सहित ।

    मोडल तिलिसा लाइ आक्रमणको प्रयास भिडियो सहित । देश प्रदेश मिडियाको ब्यानरमा बनेको आँखामा तिमी बोलको म्युजिक भिडियोमा बजारमा आएको छ । मिस तमु ईन्रनेशनेल फस्ट रनरअप बनेकी तलिसा गुरुङ्, मोडल विवेक कार्की , मुस्कान...