आकाश दर्पण क्रिसनको प्रस्तुति शोभाखर पन्थ र दिपक परियारको अर्को मार्मिक रोईला गित‘गुल्मी’ सार्वजनिक

  • -चक्र साउद आर.सी
  • शनि, चैत्र २, २०७५

    आकाश दर्पण क्रिसनको प्रस्तुति शोभाखर पन्थ र दिपक परियारको अर्को मार्मिक रोईला गित‘गुल्मी’ सार्वजनिक

    काठमाडौं-नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल निर्देसक शिब बिकको निर्देसनमा आकाश दर्पण क्रिसनको प्रस्तुति शोभाखर पन्थ र दिपक परियारको अर्को मार्मिक रोईला गित‘गुल्मी’ सार्वजनिक भएको छ। गीतमा गायिका दिपक परियार र स्वस्तिका पन्थीको आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द प्रेम राज खरेल र दिपक परियार र दिपक परियारको उत्कृष्ट लय रहेको छ।

    आकाश दर्पण क्रिसनको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा अभिनय भने पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको रहेको छ। शिब बिकको निर्देशन रहेको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन् । लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ।
    हेरौ भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    १४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

    पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम...

    युटुबमा आएको केहि दिन बित्न नपाउदै टिक टक देखि जताततै हिट बिष्णु माझी र मौसम गुरुङको आवाजमा रहेको ‘हारे मैले'(भिडियो)

    लोकप्रीय युवा गायक मौसम मौसम गुरुङ र बिष्णु माझी आवाजमा सार्वजनिक भएको हारे मैले बोलको गीतले राम्रो प्रतिक्रिया पाएको छ । ओम छिनालको लय शब्द सिर्जनामा रहेको गीतको म्युजिक भिडियोमा गायक पनि मौसम गुरुङ...

    सबैको अत्यधिक प्रतिक्षामा बलिदान,करिव एक हप्ता लगायर म्युजिक भिडियो,अहिले सम्मकै धेरै लगानी

    करिव एक हप्तामा सात लाख भन्दा धेरै खर्च गरेर तयार हुन लागेको नयाँ गीत बलिदानको फस्ट लुक सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको इतिहाँसमै पहिलो पटक केलिकप्टर प्रयोग गरि भिडियो निमार्ण गरिएको सो गीतको...

    सुरेश चोखाल र करिश्ना सिडारिको आवाजमा डेउडा गित”झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । सुरेश चोखालाको प्रस्तुति लोक देउडा गित “झल्का लाईगै साली”म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम शुरेश चोखालको...

    पत्रकार रबि लामिछानेलाई ठाडो चेतावनी दिदै दिल निशानिले भने :मानसिक रोगको औषधि खानुहोस-हेर्नुहोस पत्रकार र दिल निशानीको चर्काचर्की

    काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेको भनाईको खण्डन पछिल्लो समय ब्यापक हुन थालेको छ। उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिए संगै एता अर्का लेखक तथा विश्लेषक...

    सज्जन धामीको लोकपप गित”लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । लोकपप गायक सज्जन धामिको समधुर आवाजमा लोक पप गित “लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक भएको...

    दलित भनेर हेप्ने समाजलाई गीतबाट राजेश कुमार नेपालीले गरे प्रहार :मन्दिरमा दलितले पुजा गर्न नपाउने?भिडियो

    कार्यक्रममाम शर्मिला श्रेष्ठ र आजिवन सदस्य राजेश कुमार नेपालीको आवाजमा रहेको गितरास्ट्रीय सभा सदस्य माननीय कोमल ओलि, वरिष्ठ संगीतकार सुरेश अधिकारी, वरिष्ठ संगीतकार महेश खड्का लगायत बिशिस्ट ब्याक्तित्वको हातबाट आजै देखि डिजिटल बजारमा यानकी...

    युटुबमा सर्बाधिक हेरिएको लोक गीत लालुमै पछि आयो फेरी अर्को मार्मिक गीत-पूर्णकला बिसिको आवाजमा छोरीको बेदना

    नेपाल गरिबीले थिचेको एउटा देश जहाँ उपचार नपाएर मृत्युको मुखमा पुगेको समाचार हामी दैनिक जसो सुन्ने गर्छौ हो यही कथा र पिडा अब गीतमा उनिएको छ, नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल चर्चित निर्देशक...

    टिकटकमा हिट दिदीबहिनी धेरै पछि मिडियामा!अब मोडल बनियो भन्दै यसरी सुनाउछन दुखको पलहरु

    युटुब देखि टिकटक सम्म भाइरल जुम्लिया दिदीबहिनी एक साथ् पुन मिडियामा देखिएका छन।पहिलो म्युजिक भिडियो सार्बजनिक भए संगै उनीहरु दुई एक साथ् मिडियामा देखिएका हुन्।शिशिर भण्डारीको माया जिन्दाबाद गीत सार्बजनिक पछि उनीहरु दुई आफ्नो...