गायक कमल बिसी माल्दाई “गर्लफ्रेण्ड”का कारण ट्राफिक प्रहरी फन्दामा (भिडियो हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    काठमाडौं
    चक्र साउद आर.सी.
    नेपालि लोकगित संगीतमा फरक धारका गित आउने क्रम भने जारि छ । गायक कमल बिसी माल्दाई अहिलेका लोकप्रिय तथा युवा गायकको नामले चिनिने नाम हो ।  सधै मौलिक र समय परिवेसका गित संगीतमा रमाउने लोकदोहोरी गायक कमल बिसी माल्दाईले यस पटक भने फरक खालको गित बजारमा ल्याएका छन् ।
    धेरै समयको लगाब र मेहेनत पछी“गर्लफ्रेण्ड छैन”गित रिलिज गरेका छन् ।
    दिपेश थापाको प्रस्तुतिमा रहेको “गर्लफ्रेण्ड छैन” अलि पृथक गित बजारमा आएको छ । जसमा कमल बिसी माल्दाईको लय शब्द सृजना र समुधुर आवाज रहेको रहेको छ ।
    विक्रम चौहानले निर्देशन गरेको यस गितमा चर्चित मोडल आरुषि मगर,विक्रम चौहान र स्वयं गायक कमल बिसि माल्दाईको दमदार अभिनय देख्न सकिन्छ । यस गितमा प्रकाश खड्काको को छायांकन रहेको छ भने सम्पादन भने मिलन बिकले गरेका छन् ।
    वाउ नेपालको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने बागेश्वरी म्युजिक प्रा.लिले गरेको छ ।
    भिडियो हेर्नुहोस:

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य