गित गाउदा पहिलो पटक यसरि रोईंन देबी घर्ति मगर (भिडियो सहित हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं ।
    चर्चित गायिका देवी घतीमगरको अर्को गित झर्छन आँशु बजारमा आएको छ । देवी घर्ती मगर र चक्र साउद आर सीको सुमधुर आवाज रहेको गितको म्युजिक भिडियो संकलन संगितले बजारमा ल्याएको हो ।

    संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र गोबिन्द लामिछानेको शब्द सृजनामा बजारमा आएको गीतमा हरिश बुढा, सुबास सौगात, सृजना रेश्मी मगर र सम्झनाको अभिनय रहेको छ ।

    भिडियो निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । हरिश महराको छायांकन रहेको गीतको सम्पादन भने अमर शाक्यले गरेका हुन्।

    भिडियो हेर्नुहोस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य