निर्देशक देबेन्द्र कुवरले के कारण रुवाए मोडल सृजना मगरलाई(भिडियो हेर्नुहोस)

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    चक्र साउद आर.सी.
    काठमाडौं ,
    नेपालि सुगम संगीतको क्षेत्रमा फेरी अर्को गीतले बजार तताउने तरखरमा छ । राजधानी फिल्मस को प्रस्तुति मा बसन्ती लामाको समुधुर स्वरमा नयाँ आधुनिक गित “मलाई छोडि गयौं भने” भन्ने बोलको नेपालि सांगीतिक बजारमा आएको छ  ।

    भरत बम्जनको शब्दमा रहेको यस गीतमा भने पूर्णश्री  परियारले लय गर्नु  भएको छ  भने अमोस तामाङको एरेंजमा रहेको छ । जोन राईको सम्पादनमा रहेको यो भिडियो चिसापानी धर्मस्थली वरिपरि छायांकन गरिएको हो भने यो म्युजिक भिडियोलाई अहिलेका चर्चित निर्देशक  देबेन्द्र कुवरले निर्देशन गरेका छन् ।
    जनक राज अधिकारीको छायांकन रहेकोे सो म्युजिक भिडियोमा नवीन बुढाथोकी र सृजना मगरको अभिनय रहेकोे छ ।
    यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण राजधानी फिल्मसले गरेको छ । आशा छ यो गीतले सबैको मन मुटु छुनेछ ।

    भिडियो हेर्नुहोस :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य