सुरेश चोखाल एकाएक चर्चामा,”आइजा मेरी जसुली”अहिले सम्म कै उत्कृष्ट म्युजिक भिडियो

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं,
    नेपाली गित संगितको दुनियामा चर्चित नाम हो सुरेश चोखाल । गायक सुरेश चोखालको दोस्रो लोकपप गित आइजा मेरी जसुली भिडियो सहित बजारमा सार्वजनिक भएको छ ।
    नेपाली गित संगितको दुनियामा हजारौँ दर्शकहरुको मन जित्न सफल सुरेश चोखालको यतिखेर भर्खरै बजारमा आएको “आइजा मेरी जसुली” लोक पपगितले थप बजार पाएको गायक चोखालको भनाई रहेको छ ।

    छोटो समयमा आफ्नो पहिचान कमाउन सफल गायक चोखाललाई दर्शकहरुले औधी मन पराएको पाइएको छ ।
    सुशिल बोहराको लय तथा शब्द समायोजनमा रहेको उक्त “आइजा मेरी जसुली” लोकपप गितमा चर्चित र्यापर अराज केशवले गर्नु भएको छ भने करिष्मा ढकाल र ससान्त साहुले अभिनय गरेको छ ।

    करन चैसियरको छायांकनमा रहेको यो गितमा मौसम हिामलीको निर्देशन रहेको छ । सेती महाकाली म्युजिक प्रा.लि.द्वारा बजारमा आएको सो गितको सम्पादन भने प्रविण भट्टले गर्नु भएको छ ।
    आसा गरौँ जसरी दोस्रो एल्बम बाटै गायक चोखालको साँगितिक यात्रा सफल बन्ने बाटो तेर्सिएको छ आगामी दिनमा बजारमा आउने गितहरुले पनि त्यत्तिकै तहल्का मच्चाउने बिश्वास रहेको छ । यसरी सुदुर प्रदेश नंं ७ मा जन्मेर नेपाली कला र संगितलाई माया गर्ने कलाकारहरुको प्रगति र रहेका पाईलाहरु गन्तब्य स्थल सम्म पुर्याउन सेती महाकाली म्युजिक प्रा.लि.ले सदैब साथ गर्नेछ ।

    भिडियो हेर्नुहोस :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य