अभिनेत्री अशिष्मा नकर्मीले वैवाहिक जीवन को संग बाधिईन्- पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, फाल्गुन २८, २०७४

    काठमाडौँ २८ फागुन ।अभिनेत्री अशिष्मा नकर्मी बैबाहिक जीवन सुरु गरेकी छन् । भनिन्छ बिवाह जिन्दगीको खुसीको पल मध्येको एक हो त्यस्तै खुसिको पल अशिष्माको जीवनमा आएको छ ।

    अशिष्माको आज फागुन २८ गते नयाँ बानेश्वर निवासी व्यापारी नविन चन्द्र प्रधानसँग असिश्माको विवाह सम्पन्न भएको हो । खासै प्रेम चर्चा नसुनिएकी यी नायिकाको मागी बिवाह भएको हो । हाल अमेरिकामा बसोबास गर्दै आएका नबिनले छिटै लाखे भाजु’ चलचित्र निर्माण गर्ने कुरा सुन्नमा आएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य